Thursday, March 28
Shadow

लोकतन्त्रमाथि खेलबाड हुँदा चुप बस्ने हामी कि ओली मूर्ख ? : बाबुराम भट्टराई


  • -इ
  • इ+

काठमाडौं , पुस ११ । जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गरेर पूर्वराजा ज्ञानेन्द्रकै शैली पछ्याएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा बाबुरामले प्रश्न गरेकाछन्- ओली आफैं असंवैधानिक ढंगले संसद विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने कहाँको विधि र परम्परा हो ?

ओलीले यस्तो कदम सत्ता अकंटक चलाउने ध्येयले गरेको उनको भनाइ छ । उनले अगाडि लेखेका छन्, ‘ज्ञानेन्द्रले गरेको यै हैन ररु संविधानरलोकतन्त्रमाथि यस्तो खेलबाड हुँदा चुप बस्ने हामी कि ओली मूर्ख ? ’

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares