Saturday, April 20
Shadow

यी हुन् नवनियुक्त तथा नयाँ जिम्मेवारी पाएका मन्त्री (सूचीसहित)


  • -इ
  • इ+

काठमाडौँ, पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।संसद विघटनपछि प्रचण्ड(नेपाल समूहका मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्री पदमा शुक्रबार ओलीले नयाँ मन्त्री नियुक्ति गर्नुका साथै केही पुराना मन्त्रीहरु हेरफेर गरेका छन् ।

एकीकरण नसकिँदै नेकपा विभाजित भएपछि राजीनामा दिएका प्रचण्ड–नेपाल समूहका मन्त्रीको ठाउँमा ओलीले नयाँलाई अवसर दिएका हुन्।एकीकरण नसकिँदै नेकपा विभाजित भएपछि राजीनामा दिएका प्रचण्ड–नेपाल समूहका मन्त्रीको ठाउँमा ओलीले नयाँलाई अवसर दिएका हुन्।

नयाँ मन्त्रीहरुको सूची

१.टोपबहादुर रायमाझी (ऊर्जा)

२. प्रभु साह (शहरी विकास)

३. मणि थापा (खानेपानी तथा सरसफाई)

४.प्रेम आले (वन तथा वातावरण)

५.गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला)

६.जुली महतो (महिला तथा ज्येष्ठ नागरिक)

७.गौरीशंकर चौधरी (श्रम तथा रोजगार)

८. दाबा लामा (युवा तथा खेलकूद)

९. विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री)

जिम्मेवारी हेरफेर:

१. हृदयेश त्रिपाठी (स्वास्थ्य तथा जनसंख्या)

२. कृष्णगोपाल श्रेष्ठ (शिक्षा)

३. भानुभक्त ढकाल (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन)

४.पद्मा अर्याल (कृषि तथा पशुपंक्षी)

५.शिवमाया तुम्बाहाङफे (भूमि सुधार)

६.लिलानाथ श्रेष्ठ (न्याय कानुन तथा संसदीय मामिला)

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares