Friday, September 6
Shadow

जि.पि कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्रले प्रवचन कार्यक्रम गर्दै


  • -इ
  • इ+

काठमाडौ- गणतन्त्र दिवसको अवसरमा जि.पि कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्रले प्रवचन कार्यक्रमको आयोजना गरेको छ ।

`गणतन्त्रका १६ वर्ष, नागरिकको अनुभुती, सुशासनको प्रत्याभूति ?´ विषयमा प्रवचन कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । भोलि १६ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादिमा हुने कार्यक्रमको प्रमुख बक्ताको रुपमा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य मा. कृष्ण प्रसाद सिटौला, नेपाली काङ्ग्रेसका महामन्त्री मा. गगन थापा, मा. डा. शशांक कोइराला, सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), मा. प्रदीप पौडेल र मा. कुन्दनराज काफ्ले रहेका छन ।

उक्त कार्यक्रममा सहभागी जनाउन आयोजकले सबैमा अनुरोध समेत गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares