Thursday, May 2
Shadow

जनक लामा,अर्चना स्याङ्तान र उमेश श्रेष्ठको “बाध्यता” डिजिटल बजारमा


  • -इ
  • इ+

महेन्द्र अधिकारी  काठमाडौं,२७ असार। “बाध्यता” बोलको गित डिजिटल बजारमा आएको छ । गायक तथा सर्जक जनक लामा, गायिका अर्चना स्याङ्तान र उमेश श्रेष्ठको सुमधुर स्वरमा बजारमा आएको यस गितमा देबेन्द्र लामिछानेको शब्द छ भने संगीत उमेश श्रेष्ठको रहेको छ ।

उमेश श्रेष्ठको गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो । शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको भने म्यूजिक भिडियोको पोष्ट प्रोडक्सन आरब प्रोडक्सनमा गरिएको हो ।

शिशिर बुढाथोकीको निर्देशन रहेको म्यूजिक भिडियोमा सिद्दार्थ जैगडी र रबिना कार्कीले अभिनय गरेका छन् । नरेश ऐरको छायांकन रहेको म्यूजिक भिडियोमा कल्पेश बिश्वोकर्माको सम्पादन रहेको छ ।

बाध्यता” गीतको भिडियोलाई उमेश कभर मिडिया नामक युटुबबाट मार्फत गित हेर्न सकिन्छ ।

हेर्नुहोस् भिडियो :

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares