काठमाडौ – नेपाल विद्यार्थी संघ अधिवेशन गर्न का लागि ओतप्रोत भएर लाग्दै गर्दा विगत लामो समय देखि जिल्ला अधिवेशन नहुँदाको प्रसव पीडा मा छट्पटिदै गर्दा आज रसुवा नेपाल विद्यार्थी संघले काचुली फेर्दै अरु छयतर जिल्लालाई प्रेरणा गर्दै रसुवा जिल्ला मा नेपाल विद्यार्थी संघ को १२औं अधिवेशन सम्पन्न भएको छ ।
आज सम्पन्न भएको अधिवेशन मा प्रमुख अतिथि माननीय ई. मोहन आचार्य , विशिष्ट अतिथि नेपाल विद्यार्थी संघ का केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा र नेपाल विद्यार्थी संघ का केन्द्रीय प्रतिनिधि सरोज तिमल्सिना ज्यू को रहोबर मा अधिवेशन सर्वसम्मत गरियो। कार्यक्रम को सभापति सालिकराम अधिकारीको सभापतित्वमा सम्पन्न भएको अधिवेशनमा नवनिर्वाचित अध्यक्ष कपिल पौडेल तथा अन्य पदाधिकारीहरु सर्वसम्मत चयन भएको नेपाल विद्यार्थी संघ का नेता सुशान्त सिटौलाले जानकारी दिए।
नेपाल विद्यार्थी संघको अधिवेशन रसुवा बाट सुरुवात
- -इ
- इ
- इ+