२०७९/१०/२६ गते श्री तिलिङ्गाटार मा.बि.मा श्री सरोजकुमार पाण्डेज्युको सभापतित्वमा रबिन महर्जन, अध्यक्ष – ऋषि तिमल्सिना, सचिब – राजेन्द्र बुढाथोकी, सह-सचिब – हरिकृष्ण धिताल, सदस्यमा सृजना अधिकारी लगाएत केन्द्रिय प्रतिनिधिज्युको उपस्थितिमा टोखा न.पा.भित्र रहेको बिधालयको प्र.अ.तथा शिक्षकज्युहरुको उपस्थितिमा नेपाल शिक्षक संघ टोखा नगर समितिको दोस्रो स्थानीय अधिबेशन सम्पन्न भयो । उक्त अधिबेशनबाट धुर्ब अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भयो। नयाँ कार्यसमितिलाई उपस्थित अतिथि हरुले हार्दिक बधाईका साथ सफल कार्यकालको सुभकामना दिनुभएको थियो ।
सरस्वतीको प्रतिमा अंकित मायाको चिनो निवर्तमान अध्यक्ष श्री सरोजकुमार पाण्डेज्युबाट अतिथि लगाएत संघमा रहेर सहयोग पुर्याउने सबैलाई बितरण भएको थियो ।
टोखा नगरपालिकामा नेपाल शिक्षक संघको दोस्रो अधिवेशन सम्पन्न
- -इ
- इ
- इ+