Thursday, April 25
Shadow

आज काठमाडौंको बालाजु क्षेत्रमा ३ घण्टा बत्ती जाने


  • -इ
  • इ+

काठमाण्डौँ, पुष ४
आज (शनिबार) काठमाडौंको बालाजु क्षेत्रमा ३ घण्टा विद्युत् बन्द गरिने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकाले दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत् काटिन भएको हो।

यी हुन् बिजुली जाने क्षेत्र :
बालाजु ‌औद्योगिक क्षेत्र १, बालाजु ‌औद्योगिक क्षेत्र २, ढुंगेधारा, महाराजगन्ज २, नयाँ बजार र धर्मस्थली फिडर

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares