Thursday, April 18
Shadow

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत


  • -इ
  • इ+

काठमाण्डौँ, पुष १
संबैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमनत्री केपी शर्मा ओली तयार भएका छन् ।

ओली अध्यादेश फिर्ता लिन सहमति जनाएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक पनि सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि सहभागी भएका छन् ।

ओलीको यस्तो सहमतिपछि संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने पनि सहमति जुटेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares