काठमाडौं – नेपालको एकदिवसीय अन्तराष्ट्रियको वरीयता यथावत रहेको छ ।अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसी ले अपडेट गरेको पछिल्लो वरीयतामा नेपालले आफ्नो स्थान यथावत राखेको छ ।
नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा यथावत रहेको छ। एकदिवसीय अन्तराष्ट्रियको वरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड यथावत रहेको छ ।
२० राष्ट्र सहभागी वरीयतामा नेपाल १९ औं स्थानमा रहेका छ ।२० औं स्थानमा पपुवा न्युगिनी रहेको छ ।
