Sunday, April 28
Shadow

ककनी गाउँपालिका वडा नं ३ मा माओवादी केन्द्रका प्यानल नै विजयी


  • -इ
  • इ+

नुवाकोट

ककनी गाउँपालिका वडा नं ३ मा १०८४ मत प्राप्त गरेर माओवादी केन्द्रका घननाथ बजगाईं वडा अध्यक्षमा निर्वाचन भएका छन्। वडामा माओवादी केन्द्रका सम्पूर्ण प्यानल नै विजयी भएका छन्।

हाल सम्म ककनी गाउँपालिका भित्र वडा नं १ र ३ मा माओवादी केन्द्रले जीत हासिल गरेको छ भने वडा नं २ मा नेपाली कांग्रेसले खाता खोलेको छ।

हाल ककनी गाउँपालिमा वडा नं ४ को मतगणना कार्य जारी छ। गाउँपालिका प्रमुख  र उप- प्रमुखमा पनि माओवादी केन्द्रको अग्रता कायमै छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares