Wednesday, April 24
Shadow

श्रीराज कलेक्सनको विज्ञापनमा एदुमे र सरापेले गरे यस्तो अभिनय (भिडियो सहित)


  • -इ
  • इ+


काठमाण्डौँ, मंसिर २६
श्रीराज कलेक्सनको विज्ञापनमा सुबोध गौतम (एदुमे) र यादव देवकोटा (सरापे)ले यथार्तपरक अभिनय गरेका छन् । सबै आम दर्शकलाई हसाई रहने यी दुई हास्य कलाकारले उक्त अभिनयमा मार्मिकता प्रस्तुत गरेका छन ।

अभिनयमा सुबोध गौतम (एदुमे) एक शिक्षकको भुमिकामा छन् भने यादव देवकोटा (सरापे) अभिभावकको साथै एक व्यापारीको भुमिकामा प्रस्तुत भएका छन् । शिक्षक एदुमे एक दिन कक्षामा पुग्छन् र राष्ट्रियता सथै पोषाकको भुमिका र महत्व बारेमा विद्यार्थीलाई पाठ शिकाउन थाल्छन् । तर उनले लगाएको कोट च्यातिएको थियो । विद्यार्थीहरुले त्यसलाई लिएर सरलाई नै मजाक बनाई रहेका थिए । जब उनी कक्षाबाट निस्कनछन् र सिधै काठमाण्डौ स्थीत नरदेविमा रहेको श्रीराज कलेक्सन, सटिङ,सुटिङ एण्ड टेलरिङ सेन्टर पुगे ।

निरास हुदैँ श्रीराज कलेक्सन पुगेका शिक्षकको भेट भयो सरापे संग । ग्राहक आए पछि मख्ख परेका सरापे, जब शिक्षकले च्यातिएको कोट देखाँउदै नयाँ कोट, सुट हाल्नु पर्ने बताए । तर पैसा तलब आए पछि दिने भने पछि चिनजान नभएको मान्छेलाई उधारो दिन नसक्ने भन्दै पंन्छीन खोजे सरापे । त्यत्तिकैमा सरापेको छोरीले सर नमस्कार भने पछि नम्र बन्दै सरापेले श्रीराज कलेक्सनको तर्फबाट भन्दै सामान दिन थाले बाँकि हेर्नुहोस् भिडियोमा ……

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares