Saturday, April 20
Shadow

टस जितेर ओमनविरुद्ध फिल्डिङ गर्दै नेपाल


  • -इ
  • इ+

काठमाण्डौँ, असोज ३
ओमनमा जारी नेपाल, अमेरिका, ओमन त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र ओमन भिड्न लागेका छन्। आईसीसी विश्वकप लिग–२ अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दैछ।

खेल अब सवा ४ बाट अल अमरेत मैदानमा सुरु हुने छ। आजको खेलमा नेपालले ओमनविरुद्ध टस जितेर बलिङ रोजेको छ।

आजको टिममा पछिल्लो खेलमा भन्दा गुल्सन झा र कुशल मल्ल आउट भएका छन्। उनीहरुको ठाउँमा आरिफ शेख र शरद भेषावकरले स्थान बनाएका छन्।

यो खेल प्रशिक्षक डेव वाटमोरको प्रशिक्षणमा नेपालले खेल्ने अन्तिम खेल हो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares