Thursday, March 28
Shadow

संविधान दिवसको दिन राजावादीले गरे प्रदर्शन


  • -इ
  • इ+

काठमाण्डौँ, असोज ३
संविधान दिवसको दिन संयुक्त जनआन्दोलन मोर्चाले प्रदर्शन गरेका छन् । आइतबार माइतीघर मण्डलामा उनीहरूले गणतन्त्रको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले राजा आऊ देश बचाऊ, महेन्द्र पथ जिन्दावाद, असोज तीन कालो दिन जस्ता नारा लगाएका थिए ।

संवैधानिक राजसंस्था स्थापना, वैदिक सनातन हिन्दू अधिराज्य कायम, संस्थागत भ्रष्टाचारको अन्त्यको माग गर्दै प्रर्दशन गरेका हुन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares