Tuesday, April 23
Shadow

अबको फोनमा बिना नेटवर्क पनि फोन मेसेज गर्न मिल्ने


  • -इ
  • इ+

लक्ष्मण श्रेष्ठ

भाद्र २२,काठमाडौं ।

अब आउने आईफोन सिरिज १३ देखि २० सेप्टेम्बरभित्रमा आईफोन १३ सार्वजनिक हूने भएको छ । उक्त फोनमा बिना नेटवर्क फोन तथा मेसेज गर्न मिल्ने सिनेटले जनाएको छ ।

कोरोना भाईरस (कोभिड १९) का कारण गत वर्ष प्रडक्सन दिला भएको आईफोन १२ अक्टोबर २३ मा सार्वजनिक भएको थियो तर यो बर्ष भने एप्पल पुरानै स्थितिमा आईफोन १३ रिलिज गर्ने तयारीमा रहेको छ ।

आईफोन १३ मा नयाँ फिचरको रुपमा फोनमा बिना नेटवर्क फोन तथा मेसेज गर्न सुविधा प्रदान गर्न लागेको हो । लो अर्थ अर्विट (एल.इ.ओ)प्रयोग गर्ने एबिपि न्युजले आफ्नो साइटमा लेखेको छ । यसको लागि एप्पलले ग्लोवल स्टारसँग सहकार्य गरेको स्रोतले जानकारी दिएका छन् ।
गत वर्ष आइफोन १२ ढिलो रिलिज गर्दा प्रयोगकर्ताहरू आइफोन १२ नकिनेर सिधै आइफोन १३ किन्ने तयारीमा रहेकाले पनि यो वर्ष रिलिज डेटपछि नसार्ने सोचमा एप्पल रहेको छ

 

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares