Friday, April 26
Shadow

काठमाण्डौं उपत्यकामा राति ८ बजे पछि गाडि चलाउन पाइने


  • -इ
  • इ+

०९ भाद्र, काठमाण्डौं
काठमाण्डौं उपत्यकामा राति ८ बजे पछि सार्वजनिक तथा निजि सवारी साधन संचालन गर्न पाइने भएको छ । यसअघिको राति ८बजेपछि गाडि चलाउन नदिने निर्णयलाई खारेज गर्दै स्थानीय प्रशासनले नयाँ निर्णय गरेको हो ।

मगंलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकलले यस अघिको निर्णयलाई पुन विचार गर्दै सो निर्णय खारेज गर्ने भएको काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिएका हुन् ।

यसै बिच उपत्यकामा निषेधाज्ञाको अवधि थप एक हप्ता लम्ब्याउने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुली,भक्तपुरका प्रेमप्रसाद भट्ठराई र ललितपुरका ढुन्डी प्रसाद निरौलाले कोरोना संक्रमण जोखिम कायमै रहेको निष्कषर््ा निकाल्दै भाद्र १६ सम्म निषेधाज्ञाको अवधि थप गरिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares