Friday, May 3
Shadow

एमसीसी राष्ट्रघाती भन्दै काठमाण्डौंमा विरोध जनाउँदै


  • -इ
  • इ+

साउन १७, काठमाडौं
साउन १९ गते मगंलबार देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपाल ले माईतीघर मण्डलामा एमसिसि को बारेमा विरोध सभा कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम ठिक १२ बजे बाट सुचारु हुने आयोजकले जनाएको छ ।

एमसिसिले देशको स्वाधीनता माथी असर पुर्याएको र देशको हक हितका लागि नरहेको राजनितिज्ञहरुले बताउदै आएका छन्, भने कतिपएले दुई तीन ओटा बुदाँहरु सच्चाए मात्र एमसीसी पास गर्न हुने बताएका छन् ।

एमसिसिले देशको हक हितका लागि असर पुर्याउने र तत्काल खारेज गर्नेुपर्ने देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपालका अध्यक्षले बताएका छन । राष्ट्रिय स्वाधीनताको रक्षा गर्नका लागि बिरोध सभामा उपस्थित हुन सम्पूर्ण देश प्रेमीहरुमा आग्रह गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares