Friday, April 19
Shadow

डुबानको चपेटामा मेलम्ची बजार (फोटो फिचर)


  • -इ
  • इ+

काठमाण्डौँ, असार २
मनसुन सक्रिय भए संगै निरन्तर रुपमा परिरहेको वर्षाको कारण देशका अधिकाशं स्थानमा बाढी पहिरो जानुको साथै डुबानमा रहेको छ । हरेक वर्ष जसो यस वर्ष पनि सिन्धुपाल्चोकमा त्यसको ठूलो असर परेको छ ।

असार १ गते मेलम्ची नदिमा आएको बाढी बजार क्षेत्र डुबानमा परेको छ । कयौँ घर डुबानमा छन्, बक्कि पुलहरु बगाउनुको साथै केहि संख्यामा मानिसहरु समेत बेपत्ता भएका छन् ।

हेर्नुहोस् यी दृश्यहरु जुन मेलम्ची नगरपालिका वडा नं ११ बाट बुधबार दिउँसो लिगिएको हो ।
फोटो : बासु बस्नेत

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares