Sunday, March 23
Shadow

नुवाकोटमा जेठ १८ गते सम्म निषेधाज्ञा जारी


  • -इ
  • इ+

काठमाण्डौँ, जेठ २
दिनहुँ कोरोना संक्रमण बढे संगै नुवाकोटमा थप १५ दिन निषेधाज्ञा थपिएको छ ।

जिल्लामा हाल सम्म सक्रिय संक्रमित ६६८ र ५ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले आईतबार जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares