
एकैसाथ १२ सीडीओको सरुवा, को कहाँ पुगे ?
काठमाण्डौँ, पुष ३
गृह मन्त्रालयले एकैसाथ १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।
गृह मन्त्री रामबहादुर थापाले शुक्रबार ललितपुरका प्रजिअ सहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।
मन्त्रालयले ललितपुरको प्रजिअको रुपमा मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई जिम्मेवारी दिएको छ ।
सरुवाहुने अन्य प्रमुख जिल्ला अधिकारीहरु यस प्रकार रहेका छन् ।
...