
भारतले प्याज निकासी प्रतिबन्ध ताेड्याे
काठमाडौं, पुस १४
अंग्रेजी नयाँ वर्ष बाट लागू हुने गरी भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निकासीमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले र्दै १ जनवरीदेखि निर्यात खुला गर्ने निर्णय गरेको हो । भारतले गत २९ भदौ (१४ सेप्टेम्बर) बाट प्याजको विदेश निर्यातमा रोक लगाएको थियो ।
...