Saturday, October 10
Shadow

गोरु जुधाई प्रतियोगिता बारे एनिमल नेपालको गम्भिर ध्यानाकर्षण


  • -इ
  • इ
  • इ+


काठमाण्डौँ, पुष २८
प्रत्येक वर्ष माघ १ गतेका दिन नुवाकोटको विभिन्न स्थानमा हुदैँ आईरहेको गोरु जुधाई प्रतियोगिता पशुकल्याण विपरित भएको भन्दै एनिमल नेपालको गम्भिर ध्यानाकर्षण प्रकट गरेको छ ।

मंगलवार एक विज्ञप्ति जारी गर्दै एनिमल नेपालले नुवाकोटको ४ स्थानमा हुने गोरु जुधाई प्रतियोगिता नगर्न अनुरोध गरेको छ । जिल्लाको तारकेश्वर गाउँपालिका,शिवपुरी गाउँपालिका, पञ्चकन्या गाउँपालिका र बेत्रावती युवा क्लबलाई विज्ञप्ति मार्फत आजको २१ औँ शताब्दिमा पनि पशुहरुलाई भिड्न लगाई रमाईलो हुन्छ भन्ने मानसिकता तुच्छ र अशोभनिय देखिने साथै गोरुको प्रदर्शन गरी पुरस्कार दिने नै हो भने विना जुधाई सरल तरिका अनुसार गर्न मिल्ने विधिको अवलम्बन गरी पशु कल्याणको मान्यतालाई आत्मसात सहित सम्मान प्रकट गर्न अनुरोध गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares