Wednesday, October 1
Shadow

अब बनेपामा नै जापानिज परिकार तालिम


  • -इ
  • इ+

काठमाडौ– विगत १४ वर्ष देखि काभ्रेमा संञ्चालन हुँदै आएकाे सुपरनाेभा तालिम केन्द्रले थप तालिमहरू दिन थालेको छ।

ईण्डियनकुक,चाईनिजकुक ,कन्टिनेन्टलकुक( युराेपियन), बेकरि,वारिस्ता,नेपाली ,नेवारि परिकार,वेटर ,हाउसकिपिङ,वार टेण्डर तालिम संचालन गर्दै आईरहेकाे केन्द्रमा १ वर्ष देखि वैदेशिक राजगारमा जानेर पढाईकाे सिलसिलामा जानेहरूकाे लागि जापानिज खाना सुसि पनि सुरू गरेकाे प्रशिक्षक नकुल धितालले जानकारि दिनु भयाे,धिताल नेपालकाे पांचतारे हाेटलमा काम गरि विदेसमा समेत अनुभव वटुलेका सेफ हुन।

सुपरनाेभाले हाल सम्पन्न विभिन्न निकायकाे सहयाेग,साझेदारि तथा नेपाल सरकारकाे लगानिमा समेत तालिम संचालन गरेकाे छ ।


तालिम प्राप्तहरू स्वदेशका हाेटल रेष्टुरेन्ट मा काम गर्छन भने कतिले आफ्नै व्यवसाय संचालन गरेका छन भने आधिकासं बैदेशिक राेजगारीमा रहेका बरिस्ठ सेफ माेहन गजुरेलले जानकारी दिनुभयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares