Tuesday, April 13
Shadow

आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


  • -इ
  • इ+

 

काठमाडौं, चैत ५ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू(भागहरुमा आंशिक देखी सामान्य रही बाँकी भू(भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार देशको पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू(भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार देशको पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू(भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार देशको पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : interviewnepal123@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्