Friday, April 26
Shadow

नुवाकोट ककनी गाउँपालिका ३ घरभएकी किशोरीमाथि बालाजुमा छुरा प्रहार


  • -इ
  • इ+

काठमाडौं, माघ २७ । नुवाकोट ककनी गाउँपालिका ३ घरभएकी किशोरीमाथि बालाजुमा छुरा प्रहार भएको छ ।

उनलाई एकजना युवकले छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय बालाजुका डिएसपी निर्मल बुढाथोकीले बताएका छन् ।

छुरा प्रहारबाट किशोरी घाइते भएकी छन् । उनको काठमाडौंमा रहेको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

छुराप्रहार गर्ने युवकलाई नियन्त्रण्मा लीएको डिएसपी बुढाथोकीले बताए । घटनाको विषमा थप अनुसन्धान भइरहेको पनि उनले बताएका छन् ।

ककनी ३ लौके स्थायी घर भएकी रेस्की तामाङमाथि रामेछाप घर भएका युवकले छुरा प्रहार गरेका हुन् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares