Saturday, April 20
Shadow

मोरक्कोमा भिषण बाढीः २४ जनाको मृत्यु


  • -इ
  • इ+

काठमाडौं , माघ २७ । मोरक्कोमा अविरल वर्षापछि आएको भिषण बाढीमा परि कम्तिमा २४ जनाको मृत्यु भएको छ ।

मोरक्कोको उत्तरमा पर्ने तान्गिरमा हिजो आएको बाढीमा परेर कम्तिमा पनि २४ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका हुन् ।

१० जनालाई घटनास्थलबाट उद्धार गरिएको जनाइएको छ । घटनास्थलमा खोजी तथा उद्धार कार्य जारीरहेको बताइएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares