Friday, March 29
Shadow

सामर्थ्य नेपाल,नुवाकोटको निशुल्क पिउने पानी तथा माक्स वितरण कार्यक्रम सम्पन्न


  • -इ
  • इ+

नुवाकोट, माघ १
नुवाकोट र रसुवाको संगम स्थल बेत्रावतीमा भएको गोरु जुधाईमा सामर्थ्य नेपाल, नुवाकोटले शुद्ध पिउँने पानी तथा माक्स वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

गोसाईकुण्ड युवा क्लबको आयोजनामा भएको उक्त कार्यक्रमा आयोजित निशुल्क शुद्ध पिउँने पानी तथा माक्स वितरणमा नारायणी शुद्ध पिउँने पानी उद्योगले पानी र काठमाण्डौँ नरदेवीमा रहेको श्रीराज कलेक्लशन सटिङ्ग, सुटिङ्ग एण्ड टेलरिङ्ग सेन्टरले एक हजार थान माक्स हस्तान्तरण गरेको थियो । बेत्रावतीमा यस वर्ष ४ हल गोरु जुधाईएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares