Wednesday, May 8
Shadow

अकरम पठानद्वारा माघी पर्व‌को शुभकामना व्यक्त


  • -इ
  • इ+

२९ पुस , कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल प्रदेस समितिका युवा नेता अकरम पठानले नेपाली हरूको महान चाड माघी पर्व‌को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

जनता समाजवादी पार्टी लुम्बिनी प्रदेस प्रवक्तापठानले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड माघी पर्व माघ १ गते भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares