Saturday, January 23
Shadow

कोरोनािवरूद्ध खोपका लागि नामावली संकलन शुरु


  • -इ
  • इ+

 

काठमाडौं , पुस २५ । स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा खोप लगाउने स्वास्थ्यकर्मीको नामावली संकलन शुरु गरेको छ ।

स्थानीय तहमार्फत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी , महिला, स्वयंसेविका, कर्मचारी, कार्यालय सहयोगीको नामावलीसंकलन थालिएको हो ।

ठूला अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीको तथ्यांक भने स्वास्थ्य सेवा विभागबाट संकलन भइरहेको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : interviewnepal123@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्