Friday, April 26
Shadow

अनेरास्वबियु कैलालीका विद्यार्थी नेता शाहि भन्छन्- जनता सुर्य चिन्हमा मतदान गर्न आतुर छन्


  • -इ
  • इ+

खगेन्द्र अबस्थि ,कैलाली । नेकपा ओली समूहले शुक्रबार धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली अर्को नेकपाका नेता भीम रावलमाथि खनिएका छन्। प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम ईन्चार्ज भीम रावलका कारण प्रदेशको विकास नभएको ओलीको आरोप छ।

धनगढीको जनसभालाई सम्बोधन गर्ने क्रममा प्रम ओलीले आफु १४ वर्ष जेल बसेको विषय उल्लेख गर्दै भने, ‘अछामको एउटा केटो म जेल बसेको बेला बोटोमा हिँड्दा हिँड्दै पुलिसले समातेर ल्याएछ र भेटाएर मैले राजनीतिकरण गरेको थिए।

अहिले त कुराकानी सानातिना छैनन्, मान्छे भन्दा कुरा ठूला, नानी भन्दा नाना ठुलो, मान्छे भन्दा कुरा ठूला, यस प्रदेशको विकासको समस्या हुन् ती मान्छे। अब त्यो समस्या समाधान भएको छ।’ सुर्य चिन्ह कस्को भनेर अझै टुङ्गो नलागेकोले बिधार्थी नेता आक्रोशमा देखिन्छन

जनताको विस्वास भरोसा भनेकै सुर्य चिन्ह भएकाले नेकपा को आन्तरिक पार्टीको विवाद पनि समयमै पार्टीका नेता हरुले मिलाएर बस्न र आवश्यक रहेको भनेर बिद्यार्थी नेता सनेश शाहिको भनाई रहेको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares