Friday, March 29
Shadow

खैरो हेरोइनसहित दुई जना पक्राउ


  • -इ
  • इ+

कठमाण्डौं, पुष २२

प्रहरीले मंङगलबार धरान १३ बस्ने २४ वर्षीय सचिन प्रधान र मोरङको केराबारी गाउपालिका ५ मा बस्ने २४ वर्षीय सन्दीप राईलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

शंकास्पद अवस्थामा प्रधानलाई खानतलास गर्दाेपाइन्टको गोजीभित्र लुकाएको अवस्थामा १ ग्राम खैरो हेरोइन फेला परेको थियो । प्रहरीकोे सेधपुछ को क्रममा केराबारी बस्ने सन्दीपबाट खरिद गरेको बयान दिएका थिए ।

प्रहरीले तत्कालै सन्दीपको खोजी गर्दा धरान वडा नम्बर–६, पानबारी बाट खैरो हेरोइन खरिद गर्ने ग्राहक लाई पर्खेर बसेको अबस्थार्मा सन्दीप लाई खानतलासी गर्दा ७ सय मिलिग्राम खैरो हेरोइन फेला परेको डियसपि बस्नेतले बताए । पक्राउ परेका दुवैलाई लागूऔषध मुद्दामासुनसरी जिल्ला अदालत ले अनुशन्दान गरीरहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares