Saturday, April 27
Shadow

नुवाकोट विदुर ३ मा १ दिने बाख्रा तालिम सम्पन !


  • -इ
  • इ+

काठमाडौं, पुस २१ । नुवाकोट विदुर ३ मा १ दिने बाख्रा तालिम सम्पन भएको छ । तारेकेश्वर भेटफर्माको आयोजनामा तथा बुधसीङ्गघाट कृषि सहकारीको संयोजनमा १ दिने बाख्रा प्रशिक्षण तथा परामर्श तालिम सम्पन भएको हो ।

कार्यक्रममा बाख्रा सम्बन्धि नश्वल, बिउ, बस्ने खोर सुधार, कुन के कसरी बनाउने, रोगहरुको जानकारी रोकाथाम, घाँस व्यवस्थापन, बिमा किन कसरी सुरक्षित रहने, कृत्रीम गर्भाधारणको महत्व लगाएका बारेमा जानकारी गराएको थियो ।

साथै मासु र पाठा पाठी सुधार गरि आयमुलक गरि आर्थिक टेवामा बाख्राले सयोग गर्ने सहकारीका अध्यक्ष हरि प्रसाद वस्तिले बताए ।

कार्यक्रममा भेटफर्माका दीपक अधिकारि तथा चतुरमान तामाङ्गले सहजीकरण गर्नुभएको त्यहाँबाट दीपक ठकुरीले जानकारी दिनु भएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares