Wednesday, April 24
Shadow

कैलालीमा ७ किलो चरेशसहित होटल सञ्चालक पक्राउ


  • -इ
  • इ+

कैलाली, पुस २० । कैलालीमा चरेशसहित एक होटलका सञ्चालक पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका अत्तरियास्थित जानकी होटलका सञ्चालक बलबहादुर धामी पक्राउ परेका हुन।

उनको साथबाट ७ किलो चरेश फेला परेको प्रहरीले जनाएको छ।

धामीलाई प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares