Friday, March 29
Shadow

संचालनमा आउन थाले नाट्य घर


  • -इ
  • इ+


काठमाण्डौँ, पुष १९
काठमाण्डौँका नाट्य घर सन्चालनमा ल्याउनथालेको छ । कोभिडको १९ को कारणले ९ मिहना देखी बन्द रहेका रंग मन्चहरू सन्चालनमा आउन थालेका छन् । सरकारले सीनेमाहललाइ पुष १० गते नै सन्चालको अनुमती दिए संगै रंगकर्मी पनी नाटक घर खोल्ने तयारीमा रहेका छन ।

स्वास्थ सुरक्षालाइ केन्द्रित गरेर काठमाण्डौं को बत्तीस पुतली स्थीत सील्पीथेटरमा आइतबार नाटक देखाइदै छ । कोरोनाको कारणले लामो समय पछी नाटक देखाउन पाइने भएकोले रंगकर्मीहरू खुसी देखिएका छन र अनौठो पनि मानीरहेका छन। १ बर्षको लामो समयको अन्तराल पछी थेटरमा उपस्थीत हुन नपाउदा घरमै बसेको बाहीर हिडडुल गर्ने बानि बसेकोले दर्शकको अगाडी उपस्थीत हुनपाउदा फरक किसीमको अनुभव भएको बताउनु हुन्छ । रंगकर्मी पवित्रा खड्का उपत्यकामा सील्पी , मण्डला ,सर्बनाम र कौसि जस्ता नाट्य घरहरू रहेका छन् ।

कोरोनाको कारणले गर्दा ९ महिना सम्म बन्द हुदा रंगकर्मी काम बिहीन हुनु पर्यो कतीपय नाटक घरले भाडा तिर्न सकेका छैन । तत्कालै सबै रंग घरहरु सन्चालनमा आउन सक्ने अबस्था भने छैन । किन भने तत्कालै कुनै नाटक नभएको र कतिपय रंग कर्मीले बैकल्पीक पेशा अपनाएका छन ।

शील्पी नाट्य घरका निर्देशक युवराज धिमरिरेका अनुसार, स्वास्थ्य अबस्था अपनाएर सहज तरीकाले परीस्थीतीलाइ केन्द्रमा राखेर क्षमताको ३३ प्रतिश राखेर राखेर सुरु गर्छौ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares