Saturday, April 20
Shadow

कोरोना कहरः विश्वमा थप ९ हजारभन्दा बढी संक्रमितको मृत्यु


  • -इ
  • इ+

काठमाडौं, पुस १५ । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ९ हजार ३५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ लाख ७१ हजार १२८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ४४ हजार ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै विश्वमा कूल कोरोना संक्रमितको संख्या ८ करोड १ लाख ५५ हजार १८७ पुगेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares