Friday, April 26
Shadow

आफन्त नहुदा दलित युवकको तिन दिन पछि उठ्यो सब


  • -इ
  • इ+

खगेन्द्र अबस्थि , कैलाली , पुस १३ । कैलालीमा आफन्त नहुदा एक दलित युवकको तिन दिन  पछि सब उठेको छ ।
जिल्लाको घोडाघोडि नगरपालिका ४ माघिमा रहेको एक दलित परिवारको युवाको सब तिन दिन पछि आज उठेको हो ।आफन्त नहुदा सब उठन् सकेको थिएन ।

मृतककि श्रीमति भने अपाङ्ग हुनुहुन्छ घरको अबस्था समेत एक दम नाजुक रहेको स्थानीयको भनाई रहेको छ । लगाउनलाई एक जोड कपडा नभयको हामिले देखेका नै छौ पुस महिनाको जाडोमा घरमा ओढ्ने ओछ्याउने नभयको र जाडोले कठङ्ग्रियर उहाको मृत्यु भएको मृतककि श्रीमतिले बताउनु भयो ।

साथै उहाँहरूको दनिय अबस्था देखेर दलित जनजागरण मञ्च र घोडाघोडि उधोग बाणिज्य संघ तथा बिभिन्न ब्यक्ति मिलेर न्यानो कपडा र आर्थिक सहयोग समेत गरेको छन ।

दलित जनजागरण मञ्च घोडाघोडिका अध्यक्षले गरिब विपन्न परिवार भएकाले केहि स्वार्थ नबोकि स्थलगत बुझ्दा मन रोएपछि आफुबाट र बिभिन्न संघसंस्थाको प्रतिनिधिद्वारा सहयोगको अपिल गरि आज न्यानो कपडा तथा आर्थिक सहयोग गरेको बताउनु भएको छ ।

यता आफु निकै गरिब भएकाले श्रीमानको क्रियाको समयमा सबैले आफूलाई केहि सहयोग गर्न मृतककि श्रीमतिले अपिल गर्नु भयको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares