Thursday, April 25
Shadow

बढ्यो सुनको मुल्य


  • -इ
  • इ+

काठमाण्डौं, पुष १३

स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । शुक्रबार र आइतबार  स्थिर रहेको सुनको धातुको मूल्यमा आज एकैपटक वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९४ हजार २ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य आज प्रतितोला ९४ हजार ९ सय रुपैयाँ पुगेको छ । यस्तै, आइतबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ९४ हजार ४ सयमा कारोवार भएको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares