Saturday, May 24
Shadow

कृष्णनगरको रानी ग्राउंडमा चैत २३ गते देखी नाईट क्रिकेट आरम्भ


  • -इ
  • इ+

कपिलवस्तु /कृष्णनगर, चैत्र २२

प्रतेक वर्ष को भाति यो वर्ष पनि कृष्णनगर नगरपालिका वडा नम्बर ३ रानी ग्राउंडमा चैत २३गते दिन शनिवार देखी नाईट क्रिकेट आरम्भ हुने छ।

प्रथम दिन ग्रेंड कॉस्मो VS गोरूसिंगे बिच यो कड़ा महामुकाबला हुनेछ।

यस खेलमा नेपाल को ३२ टीम ले भाग लिने छन।विजेता टीम लाई १,३१,000 हजार र उपविजेता टीम लाई ६५,000 हजार पुरस्कृत गरिने छ। यो खेल कमतीमा १0 दिन चलने छ।यस खेलका आयोजक जय नेपाल स्पोर्ट्स क्लब द्वारा हुने छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares