काठमाडौ , तारकेश्वर १ मा रहेकाे लक्ष्मीपुर एकीकृत कृषक समुहले आफ्नाे २५ औं वार्षिक साधारणसभा तथा रजत जयन्ती समाराेह भव्यताका साथ पुस २७ मा सम्पन्न गरेकाे छ। उक्त कार्यक्रममा आर्थिक , प्रगति प्रतिवेदनका साथै आगामी वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गरिएका थिए । प्रमुख अतिथिका आसनबाट बाेल्दै बागमती प्रदेशका भाैतिक पुर्वाधार मन्त्री अमन मास्केले कृषिक्षेत्रलाई मजबुत बनाउने र सडकलाई स्तराेन्नति गर्ने बताए ।
लक्ष्मीपुर एकीकृत कृषक समुहकाे रजत जयन्ती समाराेह सम्पन्न
- -इ
- इ
- इ+