Sunday, January 12
Shadow

माओवादी केन्द्र ककनी गाउँपालिकाको ४५ सदस्यीय नयाँ समिति, अध्यक्षमा श्रेष्ठ


  • -इ
  • इ+

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ककनी गाउापालिकाको अध्यक्षमा रामहरि श्रेष्ठ निर्विरोध निर्वाचत भएका छन् । शनिबार सम्पन्न ककनी गाउँपालिकाको तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा ४५ सदस्यीय नयाँ गाउँपालिका समिति चयन गरेको हो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares