काठमाडौ – त्रि.वि. शैक्षिक परिषदले Bachelor’s in Electronics, Communication and Information इन्जिनियरिङ्ग पाठ्यक्रमको पंजीकरण आजको मिति सम्म नगरेकोले परिक्षा नियन्त्रण कार्यालय बल्खुले सो विभागमा अध्ययन समाप्त गरिसकेका इन्जिनियरिङ्ग विद्यार्थी वर्गलाई Transcript, Provisional सर्टिफिकेट उपलब्ध गराउन सकेको छैन।
यस्तो अवस्थाले विद्यार्थीको शैक्षिक अवस्थामा गम्भीर समस्या हुन सक्छ भन्दै विद्यार्थीले त्रि.वि. शैक्षिक परिषदलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
यस्तो गम्भीर विषयलाई तुरुन्त सम्बोधन गर्ने सम्बन्धमा इ.अ.संस्थान डीन कार्यलयमा निवेदन दर्ता भएको छ।
त्रि.वि. शैक्षिक परिषदलाई ध्यानाकर्षण
- -इ
- इ
- इ+