काठमाडौं,१५ असार । नेपाल राष्ट्र बैंकले आज असार १५ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ शून्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा पुगेको छ।
युरो एकको खरिद दर १४३ रुपैयाँ ०८ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७९ पैसा र बिक्री दर १६६ रुपैयाँ ५५ पैसा छ यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८३ पैसा र बिक्री दर ८७ रुपैयाँ २२ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०८ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ २५ पैसा रहेको छ ।
जापानी येन १० को खरिद दर नेपाली ०९ रुपैयाँ ०८ पैसा र बिक्री दर ०९ रुपैयाँ १२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ०१ पैसा र बिक्री दर १८ रुपैयाँ १९ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?