Thursday, April 25
Shadow

योगदान रास्ट्रको लागि सस्थाको प्रथम रास्ट्रीय स्वयंसेवक भेला तथा प्राथमिक उपचार तालिम सम्पन्न


  • -इ
  • इ+

काठमाडौ,पुस ७
योगदान रास्ट्रको लागि सस्थाको आयोजनामा प्रथम रास्ट्रीय स्वयंसेवक भेला तथा पहिलो लटको प्राथमिक उपचार तालिम राजधानीमा समपन्न भएको छ ।

प्राथमिक उपचार समबन्धी ज्ञान र सीप देसका हरेक नागरिकलाइ पुगोस भन्ने उद्देश्यका साथ योगदान रास्ट्रका लागि सस्थाले १० दिने प्रथम रास्ट्रीय स्यमसेबक भेला आयोजना गरेको हो । उक्त कार्यक्रम का प्रशिक्षक तथा सस्थाका अध्यक्ष ओम उप्रेतीले मुलुक भरका सबै स्थानिय तहसम्म प्रथामिक उपचार सम्बन्धि तालिमको पहुँच पुग्ने कुरा बताउनु भयो ।

पौष १ गते देखि संचालन गरिएको तालिममा नुवाकोट जिल्ला को ककनी गाउँपालिका ,लिखु गाउपालिका,तादी गाउँपालिका बाट ५ जना स्वयंसेवकहरुलाई प्राथमिक उपचार समबन्धी तालिम दिइएको छ ।


पहिलो चरणको तालिम आइतबार समपन्न भएको र दोस्रो चरणकाे तालिम पौष ६ सोमबार बाट १० गते सम्म संचालन गरिने कुरा योगदान रास्ट्रको लागि टिम नुवाकोट को अध्यक्ष भट्ट ले जानकारी दिनुभयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares