Friday, March 29
Shadow

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ बेलकोट गढी वडा नं ९ का कोइराला द्वारा जिल्ला सदस्य मा उमेद्वारी को घोषणा


  • -इ
  • इ+

मंसिर ९, काठमाडौं

नेपाली कांग्रेस नुवाकोट जिल्ला बेल्कोटगढी नगरपालिका का एक उदयमान युवा नेता तथा समाजसेवी नवराज कोइराला द्वारा नुवाकोट क्षेत्र नं २ बाट जिल्ला सदस्य पदमा उमेद्धवारी को घोषणा गरेका छन् ।

लामो समय देखि नेपाली कांग्रेस को एक कर्मठ सिपाहि को भुमिका निर्वाह गर्दै आएका र गाउँ स्थानिय स्तर देखि केन्द्र सम्म कांग्रेस को सरकार हुनु पर्छ र कांग्रेस एउटा त्यस्तो लोकतान्त्रिक पार्टी हो । जसको मुलमन्त्र राष्ट्रिता समाजवाद र लोकतान्त्र छ । यो पार्टिमा कुनै गुटउपगुट हुदैन भन्ने धारणाका साथ अगाडि बद्नु पर्ने बताएका छ्न् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares