Monday, May 6
Shadow

नेपाली कांग्रेस तारकेश्वर ४ को उप सभापतिमा राना


  • -इ
  • इ+


लक्ष्मण श्रेष्ठ
११ असोज,काठमाडौं ।

नेपाली कांग्रेस तारकेश्वर ४ को उप सभापतिमा राना सर्वसम्मत चयन भएका छन् ।  २८ वर्षको उमेरमा राना नेपाली कांग्रेसका उप–सभापति हुन् सफल भएका हुन् ।

राना नेपाल विद्यार्थी संघमा विगत १० वर्षयता सक्रिय रुपमा जिम्मेवारी निर्वाह गर्दै र विद्यार्थीहरुको समस्याहरुलाई हल गर्दै आएका विद्यार्थी नेता समेत हुन् ।

असोज ५ गते सम्पन्न तारकेश्वर नगरपालिकाको वडा अधिवेशनबाट राना तारकेश्वर–४ का कांग्रेसका उपसभापतिमा चयन भएका हुन् ।

युवाहरुले देश हाक्नुपर्छ भन्ने मान्यताकहा साथ राना राजनीतिमा प्रवेश गरेको बताउनुहुन्छ । सक्षम रुपमा अगाडि बद्नुका लागि अबको नेतृत्वमा युवा हुनु जरुरत रहेको रानाले बताएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares