Thursday, May 2
Shadow

कांग्रेस तारकेश्वर नगर सभापतिमा मुकुन्द तिमिल्सिनाको उम्मेदवारीता


  • -इ
  • इ+

काठमाण्डौँ, असोज ७
नेपाली कांग्रेसको असोज ९ गते हुने गाउँ नगरपालिकामा हुने अधिवेशनमा काठमाण्डौँको तारकेश्वर नगर सभापतिमा मुकुन्द तिमिल्सिनले उम्मेदवारीता दिएका छन् । वडा नं १ का ३९ वर्षिय तिमिल्सिना नेपाली कांग्रेसमा सक्रिय रुपमा क्रियाशिल रहदैँ आएका छन् ।

तिमिल्सिना विगत लामो समय देखि कांग्रेस राजनितिमा सक्रिय हुदैँ आएका एक युवा व्यवसायि पनि हुन् । पछिल्लो समय राजनितिक नेतृत्वमा युवा सहभागिताको आवश्यकता रहेको भन्दै आफूले उम्मेदवारीता दिएको तिमिल्सिनाले बताए ।

पार्टि भित्र व्याप्त रहेका समस्याहरुलाई अन्त्य गर्दै कांग्रेसको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै असल नेतृत्वको भूमिकामा रहेको काम गर्ने उनको प्रतिवद्धता रहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares