Thursday, April 18
Shadow

स्थापना दिवसको अवसरमा आश्रमका वृद्ध र वृद्वालाई खाद्यान्न सहयोग


  • -इ
  • इ+

रामेश्वर गजुरेल,नुवाकोट ,श्रावण ८

नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यावसायि महासंघको सातौं स्थापना दिवसको अवसरमा नुवाकोटको देविघाट स्थित जेष्ठ नागरिक सेवा आश्रमका वृद्ध र वृद्वाहरलाई खाद्यान्न सहयोग गरेका छन्।

आज शुक्रबार महासंघमा आबद्ध नुवाकोट फर्निचर तथा फर्निसिङ्ग संघले देविघाट स्थित आश्रममा पुगेर सहयोग गरेको संघको सचिव महेन्द्र श्रेष्ठले जानकारी दिए।आश्रममा आबद्ध वृद्व बुवा आमालाई केही सहयोग होस भनेर खाद्यान्न सहयोग गरिएको संघले जनाएको छ।

फर्निचर व्यावसायिको हकहित लागि स्थापित महासंघ ७ बर्ष पूरा भएको छ भने नुवाकोटमा स्थापना भएको १ बर्ष भएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares