Friday, April 26
Shadow

नुवाकोट छहरेको सेवा सामुदायिक अस्पताललाई आईसोलेसन निर्माणको लागि रोटरी क्लबको सहयोग


  • -इ
  • इ+


नुवाकोट, असार १
नुवाकोटको लिखु गाउपालिका ६ छहरे बजारमा रहेको सेवा सामुदायिक अस्पताललाई कोभिड १९ आईसोलेसन निर्माणका लागि रोटरि क्लब अफ भादगाउ भक्तपुरले सहयोग गरेको छ।

आईसोलेसन निर्माणका लागि ९ थान फोल्डिङ बेड र ९ थान अक्सिजन सिलिन्डर सहयोग प्राप्त भएको सेवा अस्पतालका अध्यक्ष वसन्त राज के सि ले बताए ​। रोटरि क्लबका सस्थापक अध्यक्ष मनोज कडेलले उत्त सामाग्री अस्पताल लाई हस्तान्तरण गरेका हुन् । हाल उत्त अस्पतालमा २० वेड रहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares