काठमाडौं । नेकपा(माओवादी केन्द्र)ककनी गाउापालिकाको अध्यक्षमा रामहरि श्रेष्ठ निर्विरोध निर्वाचत भएका छन् । शनिबार सम्पन्न ककनी गाउँपालिकाको तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा ४५ सदस्यीय नयाँ गाउँपालिका समिति चयन गरेको हो।