काठमाडौ , तारकेश्वर १ मा रहेकाे लक्ष्मीपुर एकीकृत कृषक समुहले आफ्नाे २५ औं वार्षिक साधारणसभा तथा रजत जयन्ती समाराेह भव्यताका साथ पुस २७ मा सम्पन्न गरेकाे छ। उक्त कार्यक्रममा आर्थिक , प्रगति प्रतिवेदनका साथै आगामी वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गरिएका थिए । प्रमुख अतिथिका आसनबाट बाेल्दै बागमती प्रदेशका भाैतिक पुर्वाधार मन्त्री अमन मास्केले कृषिक्षेत्रलाई मजबुत बनाउने र सडकलाई स्तराेन्नति गर्ने बताए ।
लक्ष्मीपुर एकीकृत कृषक समुहकाे रजत जयन्ती समाराेह सम्पन्न
- -इ
- इ
- इ+
यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
प्याब्सन कपिलवस्तुका नयाँ पदाधिकारी हरूको शपथग्रहण सम्पन्न
by Interview Nepal
पिपलटारमा प्रथम विदुर खेलकुद तथा पर्यटन महोत्सव हुँदै
by Interview Nepal
पाँच महिनामा ६ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रियो
by Interview Nepal
वृहत सरसफाई अभियान सबैको दायित्व रहेको सरोकारवालाको जोड
by Interview Nepal
६१ वर्ष कैद सजाय भएका फरार कहार कपिलवस्तु प्रहरी द्वारा पक्राउ
by Interview Nepal
प्रहरी निरीक्षक खत्री र चन्दलाई सम्मान
by Interview Nepal