Thursday, April 2
Shadow

विवेकशील साझा पार्टी ,नुवाकोटद्धारा एमसिसि विरुद्ध प्रदर्शन


  • -इ
  • इ+

काठमाण्डौँ, भाद्र ३१
विवेकशील साझा पार्टी ,नुवाकोटले एमसिसि विरुद्ध प्रदर्शन गरेको छ । बिहिवार नुवाकोटको सदरमुकाम विदुरमा विरोध गरेको हो ।

एमसीसी कुनै अनुदान होइन मात्र हस्तक्षेप गर्ने योजना हो , विरालो बनेर छिर्ने सिंह बनेर नेपालमा राज गर्ने योजना हो भन्दै विवेकशील साझा पार्टी ,नुवाकोटका संयोजक दामोदर नेपालको नेतृत्वमा पार्टी सदस्य तथा अन्य देश प्रेमि नागरिकहरुको समेत सहभागितामा विरोध सभा गरेका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares